नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रवक्राको जिम्मेवारी दिइएको छ ।

पार्टी प्रवक्तामा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास कमिटीको ईन्चार्ज बनाईएपछि उक्त ठाउँमा महरालाई नेतृत्व दिइएको छ ।

स्थायी कमिटी सदस्य महरा पूर्व सभामुख समेत भैसकेको छन् । पछिल्लो समयमा महरा पार्टीको महत्वपुर्ण जिम्मेवारीमा थिएनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);