महरा पक्राउबारे माओवादी पदाधिकारी बैठकमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

महरा पक्राउबारे माओवादी पदाधिकारी बैठकमा छलफल हुँदै

काठमाडौं,६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।

बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);