कमल थापाको पार्टीबाट उपसभामुख बनेका गंगाप्रसाद यादव एमाले प्रवेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौं, २९ असोज । तत्कालिन राप्रपा नेपालका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। आज यादवलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको उक्त स्रोतले जनाएको छ।

Uncategorized‐मा वर्गिकृत