निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

काठमडौँ, २९ असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपसभामुख बनेका यादव शनिबार संसदको म्याद सकिएको अर्को दिन एमाले प्रवेश गरेका हुन्।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा यादवलाई एमाले प्रवेश गराएका हुन्।

ताजा समाचार