ओलीमा जस्तो निर्णायकत्व प्रधानमन्त्री देउवामा देखिएन : राधेश्याम अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ओलीमा जस्तो निर्णायकत्व प्रधानमन्त्री देउवामा देखिएन : राधेश्याम अधिकारी

काठमाडाैं । प्रधानमन्त्री शेरवहादुर देउवाको काम २ वटा मात्र रहेको राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बताएको छ ।

बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै अधिकारीले देउवाको काम १६ महिना सरकार चलाएर बाँकि कार्यकाल पुरा गर्ने र निर्वाचन गराउने रहेको बताएको हो ।

यस्तै पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीमा जस्तो निर्णयकत्व प्रधानमन्त्री शेर वहादुर देउवामा नदेखिएको उनको धारणा छ । नेताअधिकारीसंगकोपूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजेमाउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्यमा हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);