कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रको मुद्दा कुमार रेग्मीको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रको मुद्दा कुमार रेग्मीको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद पुनर्वहालीको माग गर्दै पूर्व निर्दशक हितन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै सोमबार सर्वोच्चमा रिट दायर गराएका थिए । उनले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग गरेका हुन् ।

यो पनि पढ्नुहोस

कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेश शाक्य सर्वोच्चमा, आफ्नो पद थमौतीका लागि अन्तरिम आदेशको माग

पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको उनको रिटमा उल्लेख गरिएको छ । निर्देशकको पदमा आफूलाई पुनर्बहानली गर्न शाक्यले अन्तरिम आदेशको माग गरेका छन्

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);