बिहीबार सुनको मूल्य ६ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बिहीबार सुनको मूल्य ६ सयले बढ्याे

काठमाडौं । बिहीबार सुनको मूल्य ६ सयले बढेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८९ हजार ४ सय निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोला ८८ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य बिहीबार स्थिर अएको छ । बुधबार एक हजार १ सय ९० रुपैँया कारोबार भएको चाँदीकाे मूल्य बिहीबार पनि एक हजार १ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);