शुक्रबार सुनको मूल्य ३ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शुक्रबार सुनको मूल्य ३ सयले बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८९ हजार ७ सय निर्धारण गरिएको छ । यसअघि बिहीबार सुन प्रतितोला ८९ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य शुक्रबार ५ रुपैँयाले घटेकाे छ । बिहीबार एक हजार १ सय ९० रुपैँया कारोबार भएको चाँदीकाे मूल्य शुक्रबार एक हजार १ सय ८५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);