लागुऔषधको मुख्य केन्द्र बन्दै इटहरी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लागुऔषधको मुख्य केन्द्र बन्दै इटहरी (भिडियोसहित)

सुनसरी । सुनसरीको इटहरी लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ । भारतीय बजारबाट आयात हुने लागुऔषध पहाडी जिल्लाहरुमा राम्रो मुल्यमा बिक्रीहुने भएकाले प्रयोगकर्ताले इटहरीलाई केन्द्रमा राखेर खरिद बिक्री गर्ने गरेको खुलासा भएको छ ।

खुला सिमाना र प्रहरी संयन्त्र पर्याप्त नहुनुले पछिलो समय लागुऔषधको मुख्य केन्द्र सुनसरीको इटहरी बन्दै गएको छ । गाँजा, चरेस, ब्राउन सुगर, फेनारगन, खैरो हिरोइन लगायतका लागुऔषधखरिद बिक्री हुने गरेको छ ।

आर्थिक वर्ष २०७६-७७मा ३१ जनापक्राउ गरेको इलाकाप्रहरी कार्यालयले आर्थिक २०७७÷७८ मा यो संख्या वृद्धि भई ४९ जना पक्राउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);