जापानमा जारी ओलम्पिकमा ३६ स्वर्ण जित्दै चीन पहिलो स्थानमा कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जापानमा जारी ओलम्पिकमा ३६ स्वर्ण जित्दै चीन पहिलो स्थानमा कायमै

एजेन्सी । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा चीनले स्वर्ण तालिकामा अग्रता कायमै राखेको छ ।

जारि ओलम्पिकको १४ औं दिनको खेल सकिदा चीनले ३६ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३० स्वर्ण पदकसहित कुल ९९ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ ।


यस्तै ग्रेट ब्रिटेनले १८, रसियन ओलम्पिक कमिटिले र अष्ट्रेलियाले १७–१७ स्वर्ण पदक जितेका छन् । इटालीले १०, जर्मनी र नेदल्याण्ड्सले ९–९, फ्रान्स र न्युजिल्याण्डले ७–७ तथा दक्षिण कोरिया , क्युवा र क्यानडाले ६–६ स्वर्ण पदक जितिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);