ट्रिपर र मोटरसाईकल ठोक्किँदा मृत्यु हुनेको परिचय खुल्यो, दुवै काठमाडौँका | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

धादिङ, १० कार्तिक । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। काठमाडौं त्रिपुरेश्वरका २३ वर्षका सलिन तुलाधर र बबरमहलका २२ वर्षका रामेश्वर शिलवालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान नौबिसेबाट काठमाडौं तर्फ हिँडेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);