खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १० कार्तिक । धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ को मृत्यु भएको छ। धुनीबेसी नगरपालिका ९ स्थित जुँगेखोलाबाट काठमाडौंतर्फ आईरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेको बा८२प ७७९७ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो।

बिहान ८ः३० बजे भएको दुर्घटनामा ज्यान गुमाएकाको सनाखत भने नसकेको खानीखोला प्रहरीले जनाएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);