पाल्पाको अर्गली फाँटमा सिचाइका लागि सोह्रौं सताब्दीमा बनाइएको कुलो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाल्पाको अर्गली फाँटमा सिचाइका लागि सोह्रौं सताब्दीमा बनाइएको कुलो (भिडियाेसहित)

पाल्पा । धेरैका लागि अध्ययन अनुसन्धानको विषय बनेको छ पाल्पाको तानसेन नगरपालिकास्थित अर्गली फाँट सिचाइका लागि सोह्रौं सताब्दीमा बनाइएको कुलो । सेन वशिय मणिमुकुन्द सेन प्रथमद्धारा निर्मित कुलो अहिलेपनि संचालनमा छ जसले अर्गली फाँटको सयौ विघा खेत सिंचित गरेको छ ।

धेरै ठाउँमा पानी सन्तुलन नभएको बखत आपसी झगडा र विवाद पनि हुने गरेको देखिन्छ । तर यहा भने पानी वितरण प्राणाली ५ सय वर्षदेखि समानुपातिक, सन्तुलित र वैज्ञानिक ढङगले भएको भन्दा रोचक लाग्ने गर्दछ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);