दक्षिणकाली मन्दिरमा एकजना मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दक्षिणकाली मन्दिरमा एकजना मृत अवस्थामा फेला

death body

काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका ६ स्थित दक्षिणकाली मन्दिरमा २ र ३ वर्षदेखि बस्दै आएका दैलेख घर भएका ६५ वर्षीय डमरु बाबा भन्ने देव बहादुर शाही सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।

सिन्धुली, गोलन्जोर गाउँपालिका(१ वाक्सुखोलास्थित मध्य पहाडी राजमार्गको पुल मुनि सोही गाउँपालिका बिमलादित बस्ने ६० वर्षीय देव वहादुर सुनुवार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

गोलन्जोर गाउँपालिका २ च्याखुटारमा विद्युतको सार्बजनिक सुनुवाई कार्यक्रम गएकोमा घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त पुल मुनि डुबेको अवस्थामा उनको शव फेला परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);