काठमाडौं महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ ।

भेरोसेल खोपको पहिलो मात्रा आज उक्त उमेर समूहका नागरिकलाई ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूमा लगाउन लागिएको हो ।

आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म पहिलो मात्राको खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप लगाउन नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात आवश्यक पर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);