कपिलबस्तुमा सशस्त्र प्रहरीद्धारा काठ बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलबस्तुमा सशस्त्र प्रहरीद्धारा काठ बरामद

कपिलबस्तु । कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ मानपुरवाट साउन १२ गते सशस्त्र प्रहरीले करिब २ लाख ५६ हजार रुपयाँ बराबरको ६४ क्युफिट सिसौको काठ बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सब–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलबस्तुमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);