बागलुङ। अविरल वर्षासंगै पहिरो जान थालेपछि बागलुङ बजारको पश्चिम तर्फको कम्पुटोलका एक दर्जन बढी घर जोखिममा परेका छन् । पहिरोले जमिन भासिना थालेपछि बागलुङ नगरपालिका वडा नम्वर ३ को कम्पुटोल तथा पुरानो बजार क्षेत्र जोखिमा परेको हो ।
पहिरोले बस्ती नै विस्थापित (भिडियाेसहित)
ताजा समाचार
कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो
२६ सेकेंड अघि




