तास खेलिरहेको अवस्थामा १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सो ठाउँमा तामाङले तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);