काठमाडाैं । नेकपा एमालेको विवादसँगै जनता समाजवादी पार्टी जसपामा पनि चुलिएको आन्तरिक कलहले आखिरमा एण्टा पक्षले निर्वाचन आयोगबाट मान्यता पाएको छ भने अर्को पक्षलाई अस्तीत्व जोगाउने चुनौति आइपरेको छ । जसपाको महन्थ ठाकुर पक्ष नेकपा एमाले नेतृत्वको सरकारमा गएपछि उपेन्द्र यादव पक्षसँग उत्पन्न विवादले जसपालाईनै २ खेमामा विभाजन गरेको छ । हरेक सरकार परिर्वतनका समयमा आफ्ना महत्वपूर्ण एजेन्डालाई पाखा लगाउदै सत्तामा जाने मोहले जसपालाई कहाँ पु-याउछ हेर्न बाकी छ ।
जसपा दुई धारमा विभाजित (भिडियाेसहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
११ घन्टा अघि
सभामुख घिमिरे आज राति कम्बोडिया जाने
११ घन्टा अघि