भोको पेट पाल्नकै लागि भारत जानेकाे लर्को (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भोको पेट पाल्नकै लागि भारत जानेकाे लर्को (भिडियाेसहित)

बाँके । पश्चिम नेपालको प्रमुख नाका बाँकेको नेपालगन्ज जमुनाह नाका भएर भारत जाने नेपालीहरुको लर्को लागेको छ । घरमै बसेर रोजगारी नपाउँदा भोको पेट पाल्नकै लागि कोरोनाको जोखिम मोलेरै भएपनि नेपालीहरू भारत जान थालेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);