भारतको हिमाञ्चल प्रदेशमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु, ४ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

भारतको हिमाञ्चल प्रदेशमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु, ४ घाइते

एजन्सी । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।

साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको पहिरोमा परेर हालसम्म ४ जना घाइते भएको भारतिय संचारमाध्यमहरुले जनाएकाछन । माथिबाट तेज गतिमा झरेको ढुंगाले लागेर एउटा पुलनै भाँचिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);