पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ५ र ६ को टेक्रेस्थित गाउँका घरमा घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।
एक गाग्री पानीकालागी घण्टौ समय लाग्ने गाउँमा सबैका घरघरमा सफा खानेपानीको सुविधा पुगेपछि उनिहरु खुसी भएका हुन ।