टुंगो लाग्यो कांग्रेस शीर्ष नेताहरुको निर्वाचन क्षेत्र, को-कहाँबाट?(सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

टुंगो लाग्यो कांग्रेस शीर्ष नेताहरुको निर्वाचन क्षेत्र, को-कहाँबाट?(सूचीसहित)

ramchandra

काठमाण्डौँ, ९ कार्तिक । कांग्रेस संसदीय समितिको बिहीबार बसेको बैठकले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंगो लगाएको छ ।

यो सँगै कांग्रेसले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । यहाँ गोविन्दराज जोशीको विरोधका बीच पनि नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वगृहमन्त्री समेत रहेका जोशीले पनि तनहुँ-१ को टिकट दाबी गर्दै आएका छन् ।

यस्तो छ अन्य नेताको चुनाव क्षेत्र

डडेलधुरा – पार्टी सभापित शेरबहादुर देउवा

नवलपुर १ – सशांक कोइराला

धनुषा ३ – विमलेन्द्र निधि

सुर्खेत १- पूर्णबहादुर खड्का

काठमाडौं ८ – नविन्द्रराज जोशी

सुनसरी ३- विजय गच्छेदार

काठमाडौं १-  प्रकाशमान सिंह
काठमाण्डौँ ४ – गगन थापा
काठमाण्डौँ ५ – प्रकाशशरण महत
स्याङ्जा २ – गोपालमान श्रेष्ठ
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
मोरङ २ – मिनेन्द्र रिजाल
मोरङ ४ – महेश आचार्य
मोरङ ६ – शेखर कोइराला
काभ्रे १ – तीर्थ लामा
सिन्धुली १ – प्रेमचन्द्र दाहाल
सिन्धुली २ – नरेन्द्रजंग थापा
वारा ३ – फरमुल्लाह मन्सुर
पर्वत – अर्जुनप्रसाद जोशी
कञ्चनपुर २ – एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
उदयपुर १ – नारायण खड्का
उदयपुर २ नारायणबहादुर कार्की

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);