यस वर्ष बाँकेमा धानखेती राम्रो हुने आंकलन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

यस वर्ष बाँकेमा धानखेती राम्रो हुने आंकलन (भिडियाेसहित)

बाँके । विगत वर्षहरुको तुलनामा यस वर्ष बाँकेमा धानखेती राम्रो हुने सम्भावना देखिएको छ ।

वर्षात चाँडै भएको र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिक्टा सिंचाई आयोजनाको पानी पनि पर्याप्त मात्रामा उपलब्ध भएकोले जिल्लामा यस वर्ष धानखेती राम्रो हुने सम्भावना देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);