सिरहामा गाजा सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सिरहामा गाजा सहित एक पक्राउ

सिरहा । सिरहामा अवैध गाजा सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

औरहि गाउँपालिका वडा नम्बर १ दरैहिया स्थित बरियारपट्टीबाट खटिएको सशस्त्र प्रहरी बलको टोलिले चेकजाँच गर्ने क्रममा औरहि गाउँपालिका वडा नम्बर ३ पिपराको अन्दाजी वर्ष ७९ का रामप्रसाद यादवलाई खानतलासी गर्दा निज सँग २ किलो गाजा बरामद गरेका छन् ।

निजलाई गाजा सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सशस्त्र प्रहरी बलको डिएसपी निलकमल आचार्यले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);