बंगलादेशमा दुई वटा बस एक आपसमा ठोक्किदा ६ जनाको मृत्यु, ४० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बंगलादेशमा दुई वटा बस एक आपसमा ठोक्किदा ६ जनाको मृत्यु, ४० घाइते

एजेन्सी । बंगलादेशमा दुई वटा बस एक आपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

देशको मिथापुकुर उपाजिला अन्तर्गत पर्ने रंगपुरमा यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो एउटा बसका चालकले नियन्त्रण गुमाएर अर्को बससँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);