प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरुको अनुगमन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रधानमन्त्री देउवाले सोमबार खोप केन्द्रहरुको अनुगमन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

सोमबारबाट सुरु हुन लागेको जोन्सन एण्ड जोन्सनको खोप अभियानलाई मध्ये नजर गर्दै प्रधानमन्त्री देउवाले खोप केन्द्रहरुको अनुगमन गर्न लागेको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान १० बजेदेखि उपत्यका भित्रका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्यालयल, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);