काठमाडाैं । विकासकै मुख्य पूर्वाधार मानिने नेपालको सडकको स्थिति दयनीय छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौँ रुपैयाँ बजेटमा समावेश गरेकोछ तर बजेट सडक सम्म नआईपुग्दा जनताका लागी भने हर्ष न विस्मात भएको छ ।