कांग्रेस पदाधिकारीको बैठक भोली बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस पदाधिकारीको बैठक भोली बस्दै

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका छन्। कांग्रेसले बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको हो । छानबिन समितिले काम नसकेका कारण थप केही दिन समय दिनेबारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकास शर्मालो जानकारी दिएका छन्।

त्यस्तै देउवा सरकारमा सहभागी हुने मन्त्री छनोटको विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए। कांग्रेसको १४औं महाधिवेशनको कार्यातालिका अनुसार विहीबारसम्म क्रियाशील सदस्यको सूची टुंगो लागिसक्नुपर्ने थियो ।

तर सर्वोच्चले संसद पुनस्र्थापना गर्दे पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न परमादेश जारी गरेपछि क्रियाशील सदस्यको टुङ्गो लाग्ला वा नलाग्ला भन्ने सवैको चासो बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);