रुपन्देहीमा ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुपन्देहीमा ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला

रुपन्देही । मायादेवी गाउँपालिका ६ गुरवनियास्थित सार्वजनिक जग्गामा जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, बन्दिपुर गाउँपालिका ६ साराङघाटस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);