मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मृत अवस्थामा फेला

death

काठमाडौं । सर्लाही, लालबन्दी नगरपालिका(१५ चौरीस्थित पानी जमेको खाल्डोमा बागमती नगरपालिका(३ घर भएका ५० वर्षीय वीर बहादुर वाईवा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, कटहरी गाउँपालिकास्थित सुखानी खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);