अवैध लागूऔषध गाँजा सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अवैध लागूऔषध गाँजा सहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापालाई करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले थापाको घर तलासी लिने क्रममा कोठाको खाट मुनि लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);