Our Network

असोज ११ २०७८, सोमबार

अवैध लागूऔषध गाँजा सहित पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापालाई करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले थापाको घर तलासी लिने क्रममा कोठाको खाट मुनि लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply