शीतलनिवास पुगे देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शीतलनिवास पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिबारे विवाद भएपनि देउवा शपथ ग्रहणका लागि ढिलोगरी शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कुन धाराका आधारमा प्रधानमन्त्री नियुक्ती गरेको हो भन्ने उल्लेख गरिएपछि देउवाले आपत्ति जनाएका हुन् । विज्ञप्तिमा राष्ट्रपतिले सर्वोच्च अदालत र संवैधानिक इजलासको बमोजिम प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेुस संसदीय दलका नेताले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान देउवाले लिएका थिए ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री नियुक्ती विज्ञप्तिमा देउवाको आपत्ति, विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नहुने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);