प्रधानमन्त्री देउवा शीतलनिवासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्री देउवा शीतलनिवासमा

फाइल फोटो

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवा रराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद बैठकलगत्तै शीतलनिवास पुगेका हुन् ।

मन्त्रिपरिषद् बैठकले पार्टीका केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याइएको हो ।

अध्यादेश जारी गर्नका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);