अबको सरकारले समयमा निर्वाचन गर्ला ? शंकै छ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अबको सरकारले समयमा निर्वाचन गर्ला ? शंकै छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब आउने सरकार सही ढंगबाट चल्ने कुरामा अशंका व्यक्त गरेका छन् ।

उनले अव आउने सरकार सही ढंगबाट अगाडि बढ्ने र यो सरकारले समयमा निर्वाचन गराउनेमा शंका रहेको बताएका हुन् । उनले भने–‘समयमा निर्वाचन हुने र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला? शंकै छ ।

साथै उनले संसदको बाँकी अवधि राम्ररी चलोस् भन्दै व्यंग्य समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);