पाकिस्तान र अमेरिकाबीच बढ्यो मतभेद, कारण यस्तो! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एजेन्सी, ८ कार्तिक । पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबारे पाकिस्तान र अमेरिकाबीच गहिरो मतभेद रहेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँगको कुराकानीपछि पाकिस्तानका विदेशमन्त्री ख्वाजाव आसिफको यस्तो भनाई बाहिर आएको हो। अमेरिकाले पाकिस्तानलाई अफगानिस्तानमा सक्रिय रहेका लडाकु समूहलाई सहयोग पुर्‍याइरहेको आरोप लगाउँदै आएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानले तालीवान विद«ोहीलाई शरण दिइरहेको आरोप लगाएका थिए। तर पाकिस्तानले भने यस बारेमा अस्वीकार गर्दै आएको छ।

यसै विषयले पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको बीबीसीले जनाएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);