सर्वोच्चको फैसला असंवैधानिक : महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सर्वोच्चको फैसला असंवैधानिक : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णय असंवैधानिक भएको बताएका छन् ।

नेता बस्नेतले सर्वोच्चको फैसला असंवैधानिक भएको भन्दै फैसला विरुद्ध माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको समेत टिप्पणी गरेका छन् ।

उनले सो निर्णयविरुद्ध युवा संघको माइतीघर मण्डलामा भईरहेको विरोध प्रशर्दनमा सहभागी हुन आह्वान गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);