माइतीघरमा नागरिक समाजका अगुवाको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माइतीघरमा नागरिक समाजका अगुवाको विरोध प्रदर्शन

काठमाडौं, ११ पुष । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार सहभागिहरुले शंख बजाएर विरोध प्रदर्शन गरेका हुन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमन तर्फ लगेर संविधान माथिकै आक्रमण गरेको भएको उनीहरुको भनाई छ ।



नागरिक अगुवाहरुले पुस १८ गतेसम्म एक दिन बिराएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);