अहिंसात्मक नागरिक प्रर्दशनको नाममा माईतिघरमा नागरिक समाजका प्रतिनिधिले गरे प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अहिंसात्मक नागरिक प्रर्दशनको नाममा माईतिघरमा नागरिक समाजका प्रतिनिधिले गरे प्रर्दशन

काठमाडाैं, १ फागुन । अहिंसात्मक नागरिक प्रर्दशनको नाममा सनिबार पनि काठमाण्डौको माईतिघर मण्डलामा सरकारको प्रतिगनमकारी कदम विरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रर्दशन गरेका छन् ।

प्रतिनिधिसभा मार्न पाईदैन, निरंकुश सरकार चाहिदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माईतिघर मण्डलामा प्रर्दशन गरेका हुन् । संबैधानिक निकायको कब्जा बन्द गर, संवैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);