अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छः प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छः प्रकाशमान सिंह

prakashman simha

काठमाडौं । नेपाली कांग्रेसको पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज फेरि विधिको शासनको जित भएको बताएका छन् ।

नेता सिंहले सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाप्रति प्रतिक्रिया दिंदै आज फेरि विधिको शासनको जित भएको बताएका हुन् । उनले अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएको र सर्वसत्ताबादको पराजित भएको बताएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);