नोभाक जोकोभिचले माटेओ बेरेटिनीलाई पराजित गर्दै जिते छैटौं पटक विम्बल्डन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

नोभाक जोकोभिचले माटेओ बेरेटिनीलाई पराजित गर्दै जिते छैटौं पटक विम्बल्डन टेनिसको उपाधि

एजेन्सी । नोभाक जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

जोकोभिच पुरुष एकलतर्फको फाइनलमा इटालीका माटेओ बेरेटिनीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

जोकोभिचले माटेओलाई ६–७,६–४, ६–४ र ६–३ को सेटमा हराएका हुन् । जोकोभिचको यो २० औं ग्राण्डस्लाम उपाधि पनि हो ।

Leave a Reply