जोकोभिचसँग चिलीका क्रिस्टियन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जोकोभिचसँग चिलीका क्रिस्टियन पराजित

एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा सोमबार अमेरिकाका चिलीका क्रिस्टियन गारिनलाई पराजित गर्दै जोकोभिचले अन्तिम आठमा स्थान बनाएका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले क्रिस्टियनलाई ६–२,६–४ र ६–२ को सेटमा पराजित गरे ।

१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए । पाँच पटक च्याम्पियन जोकोभिचले अब हंगेरीका मार्टोनसँग खेल्ने छन् । मार्टोनले एन्ड्री रुभलेभलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);