कपिलवस्तुको दक्षिणी क्षेत्रमा काठ आपूर्तिमा कठिनाई (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

कपिलवस्तुको दक्षिणी क्षेत्रमा काठ आपूर्तिमा कठिनाई (भिडियाेसहित)

कपिलवस्तु । कपिलवस्तुको दक्षिणी क्षेत्रमा बन नहुँदा काठ आपूर्तिमा कठिन हुने गरेको छ । सो क्षेत्रमा सहज रुपमा काठ अपूर्तिको समस्यादिगो रुपमा समाधानगर्न भन्दै बिरुवावितरण गर्न थालिएको छ ।

Leave a Reply