बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली हेलम्बु र मेलम्ची क्षेत्रमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली हेलम्बु र मेलम्ची क्षेत्रमा

सिन्धुपाल्चोक । मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट पीडित भएकाहरुको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली हेलम्बु क्षेत्र पुगेका छन् ।

प्रधानमन्त्री ओली भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित हेचम्ची पुगेको हुन् । हेलम्बुपछि उनी मेलम्ची क्षेत्रमा पनि अवलोकनका लागि जानेछन् ।

प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाको मुख्य सुरुङको समेत हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

गएको असार १ गतेबाट मेचम्ची र इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्चीमा कयौं घरमा क्षति पु¥याएको थियो भने हजारौंलाई विस्थापन गरेको थियो ।

प्रधानमन्त्रीले तीनै पीडितहरुको पछिल्लो अवस्था बुझेर उनीहरुको पनःस्थापनाका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि स्थलगत अवलोकन गर्न लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);