मलंगवामा पाठेघर समस्या सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मलंगवामा पाठेघर समस्या सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सम्पन्न

सर्लाही । सर्लाही जिल्ला अस्पताल मलंगवामा पाठेघर समस्या सम्बन्धि निशुल्क शल्यक्रिया शिविर मलंगवास्थित जिल्ला अस्पतालमा सम्पन्न भएको छ ।

प्रदेश नं.२ सरकार स्वस्थ्य निर्देशनालय तथा समाजिक विकास मन्त्रालयको आयोजनामा भएको निशुल्क शिबिरमा २७ जनालाई अप्रेसन गरिएको जिल्ला अस्पतालले जनाएको छ । समाजिक विकास मन्त्री नवल किसोर साहले मंगलबार एक कार्यक्रम बीच उद्घाटन गरेका थिए ।

दुई दिने निशुल्क शिविरमा सर्लाहीमा पाठेघर सम्बन्धि २ सय भन्दा धेरै बिरामी भए पनि उनिहरुलाई अर्को पटक शल्यक्रिया गर्ने जिल्ला अस्पताल मलंगवाका डा. नवलकिसोर झाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);