अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । कोलम्बियालाई पेनाल्टीान पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमाप्रवेश गरेको छ । 

बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। निर्धारित समय ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हाे ।

यसअघि खेल सुरु भएलगत्तै सातौँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरि अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा कोलम्बियाका लुइस डिआजले गोल गर्दै खेललाई लागि बराबरीमा ल्याएका थिए। 

अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लौतारो मार्टिनेजले गोल गरे ।

अब उपाधिका उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);