काभ्रे । काभ्रेका सामाजिक अभियन्ताहरुले कोरोना महामारीका कारण जोखिममा परेका घर परिवारलाई निशुल्क सहयोग कार्यक्रम सुरु गरेका छन् । कोरोना महामारी तथा अन्य कारणले आर्थीक अवस्थाकमजोर भएकाहरुलाई घरको छानोदेखि मानोसम्मको सेवा उपलब्ध गराउन थालिएको हो ।
घरकाे छानाेदेखि मानोसम्मको सेवा (भिडियाेसहित)
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
१० घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
१० घन्टा अघि




