जीप दुर्घटनामा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जीप दुर्घटनामा एक जनाको मृत्यु

कालिकोट । कालिकोटको शान्तिघाटमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ग १ ज २३ नम्बरको जीप शान्तीघाटको ओरालो बाटाेमा दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका ३ की ३५ वर्षीया पम्फा फडेराकाे घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ३ जना समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी  चक्र बहादुर शाहले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);