काेराेना संक्रमणदर घट्दै, सुनसान बन्दै अस्पताल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काेराेना संक्रमणदर घट्दै, सुनसान बन्दै अस्पताल (भिडियाेसहित)

काठमाडाैं । लामो समय देखि कोभिड–१९ का मूलुक ग्रसित रहेको थियो ।

अस्पतालहरुमा कोभिड विरामीको चापकै कारण अक्सिजन, भेन्टिलेटर, आइसियुको अभाव रहेको थियो ।

तर पछिल्लो समय कोभिडका विरामीको संख्यामा कमी आउन थाले पछि भने अस्पतालहरु सुनसान देखिनुका साथै शैय्याहरु पनि खाली देखिन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);