मूल्य मान्यताको राजनीति नछाड्ने नेता नेपालको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मूल्य मान्यताको राजनीति नछाड्ने नेता नेपालको अडान

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने बताएका छन् । बुधबार नागरिक समाजसंग गरिएको अन्र्तक्रियामा बोल्दै नेपालले एमालेले गरेको कारबाही फुकुवा भएपनि अहिलेको अवस्था व्यवस्थामाथिनै खतरा रहेको बताएका हुन् ।

नेता नेपालले देश बनाउने काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दे ‘व्यवस्था खतराउन्मुख रहेको औल्याएका छन् । उनले कतिपय गतिबिधि हेर्दा राम्रो संकेत नदिएको भन्दै आफूहरुको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । नेपालले अहिले ओली प्रवृतिको विरोध गरिरहेको भन्दै अज पनि ओली प्रवृति दोहोरिन सक्ने बताएका छन् ।

उनले आफूले बोल्यो कि पोल्यो भन्ने अवस्था रहेको भन्दै केपी ओली प्रवृत्तिको विरुद्धमा लड्नु सवैको जिम्मेवारी भएको तर्क गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);